नवलपुर

सामाजिक सेवा कोषका प्रावधानविरुद्ध कावासोतीमा बैँकका कर्मचारीहरुको प्रदर्शन

Banner

चितवन, असार २२-

कावासोतीमा विभिन्न बैँक तथा वित्तिए संस्थाका कर्मचारीहरुले सामाजिक सेवा  कोष ऐनमा समावेश भएका केही प्रावधानविरुद्ध प्रदर्शन गरेका छन् ।

कावासोती बैकर्स एशोसिएसनले आज प्रेषित गरेको विज्ञप्तिमा सामाजिक सुरक्षा कोष ऐन र यसका कार्यविधिका बुँदाहरु एक आपसमा बाझिएकोले कर्मचारीको लगानी असुरक्षित हुने देखेर प्रदर्शनमा उत्रिएको उल्लेख गरिएको छ ।  एशोसिएसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जर्बजस्ती लागू गर्न लागेको सामाजिक सुरक्षा कोष कार्यक्रमले बैँक तथा बित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने जनाएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>