कृषि

राष्ट्रिय धान दिवस सम्पन्न

Banner

वीरगञ्ज,असार १५ –

कृषि ज्ञान केन्द्र पर्साले बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुर टोलमा धान रोपेर १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ समारोह २०७८ सम्पन्न गरेको छ ।
मनसुन चाडै भित्रिएपछि हालसम्म पर्सामा ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यसवर्ष मनसुनको कारण चाँडैनै धान रोप्न शुरु भएपछि यस वर्ष पर्सामा २५ प्रतिशतले धान उत्पादन बढ्ने सो कार्यालयका बाली विज्ञ सुरेस चौरसीयाले राससलाई बताउनुभयो । पर्सामा ४६ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>