प्रदेश २

चट्याङ लागेर पर्सामा तीनको मृत्यु,३ जना घाइते

Banner

वीरगञ्ज,असार १५ –

चट्याङले लागेर पर्साको सखुवाप्रसैनीमा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते बनेका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका–४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ जितपुरका ५० वर्षीय असरतोमी देवी थारु छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार जिराभवानीका अनय तीन जना सामान्य घाइते छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>