अन्तर्राष्ट्रिय
पाकिस्तानको जरवान्डाबासी भारी करबृद्धिको विरोधमा
०

कोहट, असार ६ –
पाकिस्ताको जरवान्डाका स्थानिय बासिन्दाले मंगलबार कोहाट क्यान्टोनमेन्ट बोर्डले गरेको भारी कर बृद्धिको बिरोधमा उत्रेका छन्। पाकिस्तानी सेनाद्धारा संचालित क्षेत्रमा क्यान्टोनमेन्ट बोर्डले भारी शुल्क बृद्धि गरेको स्थानीय कोहट तहसील नगरपालिका प्रशासनसँग संगै बिरोध गर्दै ज्ञापन पत्र पनि बुझाएका हुन् ।
पेशावर हाईकोर्टले यस भन्दा पहिले क्यान्टोनमेन्ट बोर्डलाई उक्त क्षेत्रको सीमांकनको फैसला सुनाउनको लागि आयोग गठन गर्न निर्देशन दिएको थियो। प्रदर्शनकारीहरूले उच्च अदालतको फैसला बिपरीत शिविर बोर्डले आयोग नै गठन नगरी एकतर्फि कर बृद्धि गरेको बताएका छन्। स्रोतः सी फाइ–
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























