लुम्बिनी
खोलाले बगाएका अधिकारी मृत अवस्थामा फेला
०
अर्घाखाँची,असार ४ –
खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका-५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृत अवस्था फेला परेका छन ।
मृतक अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिनुभयो । बुधबार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको शव बिहीबार फेला परेको थियो । शवलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























