अन्तर्राष्ट्रिय
श्रीलंकाका लागि चिनियाँ उपहारको भ्याक्सीनभन्दा रुसी र भारतीय भ्याक्सीन खरिद रोजाईमा
०
कोलम्बो,असार ४-
चीनको कोरोना भाइरस बिरुद्धको भ्याक्सीन उपहार पाएपछि चिनिया भ्याक्सीन सिनोफार्म खरिद प्रक्रिया थालेको श्रीलंकाले भारतीय र रुसी भ्याक्सीन खरीद गर्ने भएको छ। श्रीलंकाको मन्त्रीपरिषदले रुसमा निर्मित स्पीत्नीक भ्याक्सीनको १ करोड ३५ लाख डोज खरिद गर्ने निर्णय गरेको हो। त्यस्तै श्रीलंकाले भारतमा उत्पादीत एस्ट्रोजेनिक खोपपनि खरिद प्रक्रिया थालिसकेको श्रीलंकाली संचारमाध्यमले जनाएका छन्। श्रीलंकाका लागि चिनिया भ्याक्सीन रोजाईमा नपरेको पनि समाचारहरुमा जनाईको छ। (स्रोत– द इकोनमीक टाइम्स)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























