Breaking News
नेपालमा थप २६०७ जनामा कोरोना संक्रमण, ३९ संक्रमितको मृत्यु
०

काठमाडौं, असार ३-
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७११ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७६८ र ४ हजार ७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ३९ जना गरी कुल २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोन संक्रमणबाट २ हजार १४१ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट मुक्त हुने कुल संख्या ५ लाख ४५ हजार ६६२ जना रहेको छ ।
आज कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























