देश/प्रदेश

झलनाथको स्वास्थ्यलाभको बारेमा छलफल गर्न माधव समूहले बोलायो स्थायी कमिटी बैठक

Banner

काठमाडौं, असार ३ –

नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठक डाकेका छन् । नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना र देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गरिने बताईएको छ । बैठक केहीबेरमा सुरु हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>