देश/प्रदेश
काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थपियो
०

काठमाडौं, जेठ ३० –
काठमाडौं उपत्यकामा एक साता फेरी निषेधाज्ञा थप गरिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको एक अधिकारीले बताएका हुन । उनका अनुसार थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् । कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























