अर्थ

गरिबी निवारण कोष खारेज, गरिब परिचय पत्र बनाइने

Banner

काठमाडौं, १५ जेठ
सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>