अर्थ

नदी कटान नियन्त्रणका लागि ३ अर्ब ९१ करोड

Banner

कामठाडौँ, जेठ १५

सरकारले नदी कटान नियन्त्रणका लागि तीन अर्ब ९१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिए ।

सरकारले नदी नियन्त्रणलाई प्राथमिकतामा राखेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>