अर्थ

होटेल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योगको मान्यता

Banner

कामठाडौँ, जेठ १५
सरकारले होटेल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सहर मान्यता दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>