राजनीति

सांसद शान्ता चौधरीले गरिन् सरकारी गाडी फिर्ता

Banner

काठमाडौं, जेठ ९ –

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले सुविधामा पाएको गाडी फिर्ता गरेकी छन्। प्रतिनिधिसभा विघटन भएपछि राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता दिएको चौधरीले बताइकी छिन् ।

‘पदमा रहँदासम्म मात्रै राज्यको स्रोत साधन प्रयोग गर्ने र पदमै नरहेपछि किन राज्यको सम्पत्ति प्रयोग गर्ने भनेर गाडि फिर्ता गरिएको उनले बताएकी हुन् । प्रतिनिधिसभा बिघटन पछि आफू सांसद नै नरहेको र जिम्मेवारीबाट मुक्त भएपछि किन गाडी प्रयोग गर्नु भनेर आइतबार नै गाडी संसद सचिवालयलाई फिर्ता गरेको चौधरीले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>