शिक्षा

नेपालमा २४ घण्टामा विद्यालय जाने उमेर समूहका ५२ जना संक्रमित

Banner

काठमाडौं,बैशाख २-

गत २४ घण्टामा विद्यालय जाने उमेर समूहका ५२ जना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालका अनुसार ०–९ वर्ष उमेर समूहका १२ र १० देखि १९ वर्ष उमेर समूहका ४० जना संक्रमित भएका छन् । बालबालिका संक्रमित भएसँगै मन्त्रालयले विद्यालय नजान अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>