वागमती

कार दुर्घटना हुँदा एकको मृत्यु

०
Banner

चितवन,चैत २० –

काठमाडौंको पेप्सीकोलास्थित छाप्रोमा शुक्रवार कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २० वर्षीय डितम गुभाजु रहेका छन् ।

मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको बा.१० च २८६४ नम्बरको कार अनियन्त्रित भएर सडकको बारमा ठोक्किएको थियो । कार चालक विरेन्द्र राज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मृतक डितमको शव भने ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>