अन्तर्राष्ट्रिय

भारतमा पछिल्लो २४ घण्टामा ७२ हजार भन्दा बढी कोरोन संक्रमित

Banner

चितवन,चैत १९-
भारतमा २४ घण्टामा ७२ हजार तीन सय ३० जना संक्रमित भएका छन् ।

भारतमा कोरोनाको दोस्रो लहरले सुरुभए संगै पछिल्लो २४ घण्टामा ७२ हजार भन्दा बढी कोरोन संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या चार सय ५९ पुगेको छ।

भारतमा अहिलेसम्म करिब सात करोड भन्दा बढी संक्रमित भइसकेका छन् भने पाँच लाख ८४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्। दोस्रो लहरबाट त्रस्त भारतमा साढे ६ करोड नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>