समाचार

दुई दिनदेखि होटलमा बसेका पुरूष मृत भेटिए

Banner

चितवन,चैत १९ –

कैलालीको होटलमा दुई दिनदेखि बसिरहेका एक जना पुरूष मृत भेटिएका छन्। उनी धनगढी चौराहमा रहेको होटल सनराइजमा दुई दिनदेखि बसिरहेका थिए ।

मृत भेटिएका पुरुष धनगढी १७ धुरजन्नाका ४३ वर्षीय तिलक भण्डारी रहेको प्रहरीले जनाएको छ । उनी कोठाको पंखामा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>