अन्तर्राष्ट्रिय

फिफा विश्वकप छनौट अन्तर्गत फ्रान्सले बोस्निया र हर्जगोभिनालाई १-० गोलले पराजित

Banner

 

चितवन,चैत १९-

फिफा विश्वकप छनौट अन्तर्गत साविक विजेता फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले बोस्निया र हर्जगोभिनालाई १-० गोलले पराजित गरेको हो ।

फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यानले ६० औँ मिनेटमा ग्रीजम्यानले गोल गरे । एड्रिनको पासमा उनले उत्कृष्ट हेडर गोल गरेका थिए । जितसँगै फ्रान्सले ३ खेलमा ७ अंक जोड्दै फ्रान्स समूह डीको शीर्ष स्थानमा छ । बोस्निया १ अंक जोडेर चौंथो स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>