देश/प्रदेश

चट्याङ लागेर एक महिलाको मृत्यु

Banner

चितवन, चैत १८ –

मंगलबार राति ओखलढुंगामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

खिजिदेम्बा -६ भित्ते की ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मृत्यु भएको हो।

आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>