देश/प्रदेश
प्रधानमन्त्री एमालेको नयाँ पार्टी कार्यालय अनुगमन गर्न जाँदै
०

काठमाडौं, चैत ११ –
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय रहने भवन अवलोकनका लागि थापाथली जाने भएका छन्। बुधबार बिहान प्रधानमन्त्री ओली उक्त भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमंग मार्ग जान लागेका हुन्।
प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षाकर्मीहरू र पार्टीका केही नेता उपस्थित रहेका थिए । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्न लागेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























