देश/प्रदेश

कलङ्कीमा एक पुरुषको ढुङ्गाले हानेर हत्या

Banner

चितवन,८चैत-

कलङ्कीमा आज बिहान अन्दाजी ५५ वर्षीय चौधरी थरका पुरुषको ढुङ्गाले हानेर  हत्या भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले हत्याको अभियोगमा सिन्धुली सुनकोसी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई  खोजी गर्दा आइतबार बिहान १० बजे कलङ्कीको ढुङ्गे अड्डाबाट पक्राउ गरेको हो।

सडकमा सुतिरहेका चौधरीलाई ढुङ्गा लागेर घाइते भएपछि सहिद अस्पताल भर्ना गरिएको थियो। चौधरीको टाउकामा चोट लागेको थियो। मृतको अन्य विषयमा भने सनाखत हुन सकेको छैन। चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>