आगलागी/क्षति

अर्घाखाँचीमा आगलागीबाट करिव २५ लाख बराबरको क्षति

Banner

चितवन,८ चैत-

अर्घाखाँचीको मालारानी गाउँपालिका–५ करनामारेमा गएराति आगलागी भएको छ । आगालागीबाट स्थानीय खिम बहादुर खत्रीको घर, गोठ, पसल ,जलेर नष्ट भएको छ ।

यस्तै केही पशु चौपायाको समेत मृत्यु भएको छ । घर नजिकैको जगंलमा लागेको आगो बस्तीमा सल्लिएको स्थानीयबासीले बताइएको छ । आगलागीबाट करिव २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>