देश/प्रदेश

वसन्तपुरमा चीर ठड्याएर होलीको शुरुवात

Banner

चितवन, ८ चैत- 

फागुपूर्णिमाको एक साता अघि अर्थात अष्ठमीका दिन चीरोत्थान गरिन्छ। विधिपूर्वक चीरोत्थान गरेसँगै होली पर्वको शुरुवात भएको मानिन्छ । आइतबार स्थानीय बासिन्दाले विधिपूर्वक वसन्तपुरमा रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन्। वसन्तपुरमा चीर ठड्याएसँगै होली पर्व मनाउन थालिएको छ ।

आज ठड्याएको चीराेलाई फागुपूर्णिमाका दिन विसर्जन गरेर होली पर्वको समापन गरिनेछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area