देश/प्रदेश

फेवाताल हेर्न जाने आन्तरिक पर्यटकको संख्या बढ्दै

Banner

 

 

कास्की ,७ चैत्र- 

कोरोना कहरले थला परेको नेपालको पर्यटन क्षेत्र अहिले  विस्तारै विकास हुन थालेको छ । नेपालका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ भने बाह्य पर्यटक पनि अब आउने व्यवसायीको अपेक्षा छ ।

पछिल्लो समय पर्यटकीय नगरी पोखरा घुम्न जाने पर्यटकको संख्या पनि बढ्न थालेको छ । अहिले फेवाताल परिसरमा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>