Breaking News
सर्वाेच्च अदालतले नेकपाको आधिकारिकता खारेज गरेसँगै प्रचण्ड–नेपालको आकस्मिक बैठक
०

काठमाडौँ, फागुन २३-
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् ।
पुर्नस्थापित प्रतिसभाको बैठक सुरु भए लगत्तै उनीहरु सिंहदरबारमा आकस्मिक छलफलमा जुटेका हुन् । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु आकस्मिक छलफलमा जुटेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























