देश/प्रदेश

नेपाल प्रहरीका ३० जना एसपीको सरुवा, को–कहाँ पुगे ?

Banner

काठमाडौं, पुस २१–

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

कार्यालयले प्रधानमन्त्रीको गृहजिल्ला झापामा सानुराम भट्टराईलाई पठाएको छ । हाल झापामा रहेका एसपी कृष्ण कोइराला महानगरीय अपराध महाशाखा, काठमाडौंमा पठाइएको छ । कुन जिल्लामा को–को सरुवा भए ? पुरा विवरण

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>