देश/प्रदेश
कम्बोडियाले पठायो नेपाललाई दुई जहाज चार्टर्ड गरेर कोरोना सामग्री
०

काठमाडौँ, पुस २० –
कम्बोडियाले नेपाललाई दुई जहाज चार्टर्ड गरेर कोरोनासम्बन्धी सहयोग सामग्री पठाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कम्बोडियाका अधिकारीहरूले सोमबार मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कम्बोडियाले पठाएका सामग्रीहरुमा फेस मास्क २० लाख, फ्याब्रिक फेस मास्क १ लाख, एन ९५ मास्क २० हजार, गगल २० हजार, पिपिई सेट २० हजार, इन्फ्रा टेम्प्रेचर म्यानुअल चेक पाँच सय, फेस सिल्ड २० हजार, आइसियूका लागि भेन्टिलेटर मेसिन २० लगायत रहेको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























