देश/प्रदेश
अख्तियार आयोगको आयुक्तमा देउवानिकट जयबहादुर चन्द सिफारिस
०

काठमाडौं, पुस ५-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा जयबहादुर चन्दको नाम सिफारिस भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट चन्दलाई मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले सिफारिस गरेको थाहा भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























