चितवन विशेष

चितवनको बजारमा ‘थ्रिडि वालपेपर’, चौबिसकोठीको एयरपोर्ट प्लाजामा डिलर सुरुवात

Banner

भरतपुर, मंसिर २६-

घर सजाउनका लागी भित्तामा प्रयोग गरिने वाल पेपरको डिलर चितवनमा पनि संचालनमा आएको छ । भरतपुरको चौविसकोठीमा रहेको एयरपोर्ट प्लाजामा शुक्रवारबाट ‘वाल फेसन ’ संचालनमा आएको हो । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले सो ब्यवसायको उदघाटन गरेकी हुन । सो क्रममा बोल्दै शाहले युवा पुस्तालाई लगाानीको वातावरण बनाउन आवश्यक रहेको बताइन । उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्न समेत उनले आग्रह गरिन ।

१० बर्ष ग्यारेन्टी सहितको सामाग्री उपलब्ध गराइने संचालक अनिस गुरुङले बताए । घर तथा रेस्टुरेण्ट, घरको सिलिङ र भित्ताहरुमा प्रयोग गर्न मिल्ने सामान बिक्री वितरण गरिने गुरुङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>