अर्थ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Banner

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य प्रति तोला ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार रहेको थियो । यस्तै तेजावी सुन तोलामा ९० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी ११५० रुपैयाँमा कारोबार भएको छ । हिजो सोमबार चाँदीको मूल्य ११२० रुपैयाँ कायम थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>