खेलकुद

पहिलो क्वालिफायरः दिल्लीले टस जितेर फिल्डिङ रोज्यो, सन्दीपले आज पनि मौका पाएनन्

Banner

काठमाडौं, कार्तिक २०–

युएईमा जारी इण्डियन प्रीमियर लीग (आइपीएल)को प्लेअफ अन्तरगतको पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्सविरुद्ध दिल्ली क्यापिटल्सले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

दिल्लीले आज पनि पुरानै टिमलाई निरन्तरता दिएको छ । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आज पनि मौका पाउन सकेनन् ।

आजको विजयी टिम सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>