देश/प्रदेश

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २३८८ जनामा कोरोना संक्रमण

Banner

काठमाडौं, कात्तिक ३-

उपत्यकामा आज २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरस (कोभिड१९) पोजिटिभ देखिएको छ ।

आज उपत्यकाको माठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

गत २४ घण्टामा देशभर ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएको छ । १५ हजार ७ सय १४ को पीसीआर गर्दा आज ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>