देश/प्रदेश
कोरोना संक्रमितलाई परीक्षामा सहभागी हुने वातावरण बनाउन लोकसेवालाई सर्वोच्चको आदेश
०

काठमाडौं असोज २९-
कोभिड– १९ संक्रमित बिरामीलाई पनि परीक्षामा सहभागी हुने वातावरण बनाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले बिहिबार सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन आदेश दिएको हो ।
योसँगै संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी यसअघि लोकसेवा आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























