देश/प्रदेश

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव तुईतिहाइ बहुमतले पारित

Banner

काठमाडौं, असोज २०-

प्रदेश पाँचको नाम अब लुम्बिनी प्रदेश रहने भएको छ।

मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ ।

यस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>