Uncategorized

नेकपा सचिवालय बैठक आज बालुवाटारमा बस्दै

Banner

काठमाडौँ असोज ६-

नेकपाकोे बैठक आज बालुवााटारमा बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजेपछि बस्ने बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल हुने बताइएको छ।

त्यस्तै पार्टीको सांगठनिक कामबारेपनि छलफल हुनसक्ने एक सचिवालय सदस्यले जानकारी दिएका छन्।

यसअघि आइतबार पेरिस डाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे छलफल भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>