खैरहनी
खैरहनीका दुई जना वडाध्यक्षमा कोरोना संक्रमण
०

चितवन, असोज ५–
चितवनको खैरहनी नगरपालिकाका दुई जना वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ ।
खैरहनी वडा नम्बर १ का अध्यक्ष भुमीप्रसाद कंडेल र वडा नम्बर २ का अध्यक्ष टिकादत्त इटनीलाइ सोमबार कोरोना पुष्टि भएको हो । उनिहरुको स्वाब आइतबार लिइएको थियो । वडा अध्यक्ष सहित खैरहनी थप १५ जनामा संक्रमण पुष्टि भएको खैरहनी नगरपालिकाका प्रेस संयोजक ध्रुवराज खनालले बताए ।
भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा खैरहनी नगरपालिकाको विभिन्न वडाका १० जना पुरुष र ५ जना महिलामा कोरोना पुष्टि भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























