देश/प्रदेश

वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

Banner

काठमाडौं, भदौ २९–

कलाकार एवंम नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरस संक्रमण भएको छ ।

स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा लामालाई कोरोना संक्रमण देखिएको हो ।

उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन्।

आइतबार स्वाब दिएका लामाको आज (सोमबार) बिहान रिपोर्ट पोजिटिभ आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताएका छन् ।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पुष्टि भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>