देश/प्रदेश
काठमाडौंका मेयर शाक्यले जिते कोरोना
०

काठमाडौ, भदौ २८–
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणमुक्त भएलगत्तै मेयर शाक्य आइतबार अपरान्ह भोटेबहालस्थित निजी निवासमा फर्किएका छन् । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेको बताएका थिए ।
यद्यपि उनी सोल्टी होटलको भीआइपी आइसोलेसनमा बसेको स्रोतले बताएको छ । उनी श्रीमतीसँगै आइतबार घर फर्किएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























