स्वास्थ्य

नेपालमा आज मात्रै थप १ हजार ७३६ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ३० हजार नाघ्यो

Banner

काठमाडौं, भदौ २२-

नेपालमा आज मात्रै थप १ हजार ७३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३० हजार नाघेको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर थप १ हजार ७३६ जना संक्रमित निको भएको बताए।

योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>