समाचार
कोरोनाबाट मृत्यु हुनेको अंग निकालिन्छ भन्दै अफवाह फैलाउने पक्राउ
०

काठमाडौँ, भदौ २२–
कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको परिवारबाट अलग राखेर ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले कोरोना भाइरसको संक्रमण र त्यससँग जोडिएर अफवाह फैलाएको अभियोगमा सुवास सुब्बा लिम्बु नाम गरेका ती व्यक्तिलाई सोमबार बिहान ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























