Breaking News
अति धेरै भारी वर्षा हुँदै, बाढी/पहिरो जान सक्ने, कहाँकहाँ पर्न सक्छ ?
०

चितवन,असार २८-
जल तथा मौसम विज्ञान विभागले आइतवार र सोमवार अति भारीसम्म वर्षा हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागले कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा अति भारीसम्म वर्षा हुने जानकारी दिएको छ।
सोही आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गरी सावधानीका लागि सार्वजिनक अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























