देश/प्रदेश

चौधरी ग्रुपको चाउचाउ उद्योगका ४२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

Banner

बुटवल भदौ,२१

चौधरी ग्रुपको बर्दियाको बासगढीस्थित चाउचाउ उद्योगमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा एकै दिन उक्त उद्योगका ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए ।

यसअघि पनि उक्त कम्पनिका कर्मचारीहरुमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा ४२ जनामा पनि पोजेटिभ देखिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>