देश/प्रदेश

कोसी अस्पतालमा कोरोना संक्रमित वृद्धाको उपचारको क्रममा मृत्यु

Banner

विराटनगर भदौ १२-

विराटनगरको कोसी अस्पतालमा एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।

सिरहाको लहानकी ६५ वर्षीया वृद्धाको आज बिहान मृत्यु भएको कोसी अस्पताल कोभिड डेस्कका डाक्टर सरोज विशालले जानकारी दिए।

उनका अनुसार वृद्धालाई अस्पतालमा बिहीबार ल्याइएको थियो।

वृद्धालाई श्वासप्रश्वासमा कठिनाइ भएपछि उपचारको क्रममा मृत्यु भएको उनले जनाए।

शव व्यवस्थापनको तयारी भइरहेको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>