गण्डकी

लमजुङका १७ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

Banner

पोखरा,भदौं १०-

गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये लमजुङका १७ जना नेपाली सेनामा कार्यरत रहेको गण्डकी प्रदेश निर्देशनालयले जनाएको छ। ती मध्ये एक जना ग्लोबल आइएमई बैकका कर्मचारी रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>