देश/प्रदेश
कोरोना संक्रमणबाट काठमाडौंका एक जना महिलाको मृत्यु
०

काठमाडौं भदौ, १-
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट काठमाडौंका एक जना महिलाको मृत्यु भएको छ ।
पाटन, अस्पतालको आईसीयूमा उपचाररत ५८ वर्षीया महिलाको सोमबार विहान मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि २८ साउनमा अस्पताल भर्ना भएकी उनमा निमोनिया देखिएको थियो । उनी मधुमेहकी विरामी समेत थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























