अन्तर्राष्ट्रिय
अमेरिकामा कोरोनाले १ लाख ७३ हजारभन्दा बढीको मृत्यु
०

काठमाडौं,भदौं १ –
अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ । सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५२२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७३ हजार १२८ पुगेको छ ।
यस्तै एकैदिन थप ३६ हजार ७९० जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ५५ लाख ६६ हजार ५७९ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २९ लाख २२ हजार ७१० जना संक्रमणमुक्त भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























