अन्तर्राष्ट्रिय
ट्रम्पका भाइको स्वास्थ्य अवस्था गम्भीर
०

एजेन्सी,साउन ३२-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । न्यूयोर्क सिटीको अस्पतालमा उपचाररत ७२ वर्षे भाइ रोबर्ट ट्रम्पलाई भेट्न गएका राष्ट्रपति ट्रम्पले भाइलाई गाह्रो भइरहेको बताएका हुन् ।
स्थानीय समय अनुसार शुक्रबार अपराहन्न अस्पताल छिर्ने बेला ट्रम्पले मास्क लगाएका थिए । उनी अस्पतालमा ४५ मिनेट बसेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार रोबर्ट ट्रम्प गम्भीर बिरामी छन् ।
तर उनलाई के रोग लागेको भन्ने खुलाइएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























