देश/प्रदेश
स्वाब दिएपछि अनिवार्य आइसोलेसनमा बसौं : स्वास्थ्य मन्त्रालय
०

काठमाडौं साउन, २९-
सरकारले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि अनिवार्य रुपमा आइसोलेसनमा बस्न आग्रह गरेको छ ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वाब परीक्षणका लागि स्वाब दिएकाहरु अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् ।
उनीहरुलाई नमुना परीक्षणको रिपोर्ट आएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई खबर गर्न आग्रह गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























