समाचार
नेपाल प्रहरी र सशस्त्रमा ३ सय ६ जना सक्रिय संक्रमित
०

काठमाडौँ, साउन २९-
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपाल प्रहरीका ४ सय ८९ र सशस्त्र प्रहरीका १ सय ९२ जना गरी ६ सय ८१ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका १ सय ८३ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १ सय २२ जना डिस्चार्ज भएका छन् ।
प्रहरीमा हाल ३ सय ६ जना सक्रिय संक्रमित छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























