चितवन विशेष

कोरोनाले भिमसेन जात्रा स्थगित

Banner

चितवन साउन २९-

कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि आज (बिहीबार) बेलुका चितवनको नारायणगढमा हुने भिमसेन जात्रा स्थगित गरिएको छ ।भिमसेन मन्दिर ब्यवस्थापन समिति पुतलीबजारले हरेक वर्ष गर्दै आएको जात्रा यसपाली कोरोनाको कारण स्थगित गरिएको हो ।
सोमबार बसेको समितीको बैठकले जात्रा स्थगन गर्ने निर्णय गरेको हो ।

हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भिमसेन महाराजको जात्रा मनाउने परम्परा रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>